गृहपृष्ठ ∕ कला/साहित्य ∕ दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दीप संञ्चार भदौ १९, २०८१ गते १३:५६ मा प्रकाशित दोहा – दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज बिशेष साँस्कृतिक” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।यसै विच आफ्नो सांगीतिक प्रस्तुति दिन चर्चित लोक गायीका एवं आमन्त्रित अतिथी कलाकार रिता केसी बुधबार कतार आईपुगेकी छिन ।महान पर्व हरितालिका तिजको अवसर पारेर गृह जिल्लामा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन चर्चित गायिका रिता केसी बुधबार बिहान कतार आईपुगेकी हुन ।कलाकारलाई स्वागत गर्नको लागि आज बिहान समाजका अध्यक्ष रण बहादुर केसी, कार्यक्रम संयोजक मनिषा खड्का एवं पदाधिकारीहरू लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।गायिका केसीले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी गराउदै शुक्रबार हुन लागेको तिज बिशेष कार्यक्रममा कतारबासी सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेकी छिन ।कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा दिनको ११ बजे देखि कार्यक्रम सुचारु हुने छ । कार्यक्रममा आउन जानका लागि कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन, गल्फट्याग : #breaking, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नकान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न