Techie IT
×
गृहपृष्ठराजनीतिग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन

ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन


काठमाडौँ। जय नेपाल फाउन्डेसनको ग्लोबल युथ नेटवर्क बनाउने भएको छ ।

 

फाउण्डेसनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट युथ नेटवर्क घोषणा गर्न लागेको हो ।

 

असोज ५ गते हुने कार्यक्रमबाट जय नेपाल इन्टरनेशनल फाउन्डेसन युवा समिति घोषणा गरिनेछ । जय नेपाल फाउन्डेसनको ग्लोबल युथ नेटवर्क बनाउने भएको छ ।

 

फाउण्डेसनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट युथ नेटवर्क घोषणा गर्न लागेको हो । असोज ५ गते हुने कार्यक्रमबाट जय नेपाल इन्टरनेशनल फाउन्डेसन युवा समिति घोषणा गरिनेछ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #Breakig, #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस