गृहपृष्ठ ∕ समाचार ∕ आज छठ पर्व आज छठ पर्व दीप संञ्चार कात्तिक १६, २०७६ गते १०:२९ मा प्रकाशित काठमाण्डौ, आज छठ पर्व, कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइने छठ पर्व आज (शनिबार) बेलुकी मनाइँदैछ । आज देशभरका नदि, तलाउ, पोखरी लगायतका स्थानमा सूर्यको आराधना, उपासना र पूजा तथा अर्ध दिनेको बाक्लो भिड रहेको छ ।दाङसहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छाएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खायर आज ब्रत बस्ने चलन रहदै आएको छ ।आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिने र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न गरि भोजन गर्ने चलन रहदै आएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहदै आएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै