दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला

दाङ्ग, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा स्वर्गीय नेता उत्तर कुमार ओलीकी पत्नी बिमला वलीलाई उमेद्वार बनाउने भएको हो ।
शनिबार बसेको नेकपाको सचिवालय बैठकमा दाङमा हुने प्रदेशसभाको निवार्चनमा वलीलाई टिकट दिने बिषयमा अनौपचारिक निर्णय भइसकेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले बताएको छ ।
बिमला वलीलाई टिकट दिन सचिवालयका सबै सदस्य राजि भएको बताउदै औपचारिक निर्णय भने अब बस्ने सचिवालय बैठकले गर्ने भएको छ । दाङ क्षेत्र नम्वर ३ प्रदेशसभा‘ख’का सांसद उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी खाली भएको थियो । त्यस क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
नेकपा दाङले उपनिर्वाचनकालागि बिमला वली,चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार नेकपाका नेताहरुले शोभाराम बस्नेतलाई अब हुने राष्ट्रियसभा सदस्यको उमेद्वार बनाउने सहमती समेत गरेका छन् ।
क्याटेगोरी : समाचार, प्रदेश ५
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस