गृहपृष्ठ ∕ समाचार ∕ म्याग्दीमा बस दुर्घटना ४ को मृत्यु म्याग्दीमा बस दुर्घटना ४ को मृत्यु दीप संञ्चार कात्तिक १७, २०७६ गते २१:३२ मा प्रकाशित काठमाण्डौ, दोलखाबाट काठमाण्डौ आउदै गरेको यात्रु बस दुर्घटना भएको केहि समय बित्न नपाउदै म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा पनि आज आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा रवि जुग्जाली र आयुष जुग्जालीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले बताए । अन्य दुई मृतकको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परि १८ जना घाइते भएका छन् ।घाइतेको दरवाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको हो ।प्रहरी निरीक्षक शर्माका अनुसार मृतकको शव गाडीले च्यापिएको अवस्थामा भेटिएका थिए । बसमा ३० जना यात्रु रहेको बुझिएको छ ।कच्ची सडकको घुम्तीमा बस मोड्ने क्रममा दुर्घटना भएको हुने सक्ने शर्माले बताए । मोबाइल नेटवर्कले काम नगरेकाले थप विवरण प्राप्त हुन सकेको छैन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा