गृहपृष्ठ ∕ समाचार ∕ अर्घाखाँचीमा कार दुर्घटनामा, ३ को मृत्यु अर्घाखाँचीमा कार दुर्घटनामा, ३ को मृत्यु दीप संञ्चार कात्तिक २०, २०७६ गते १३:०९ मा प्रकाशित काठमाण्डौ, अर्घाखाँचीमा कार दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको नरपानीमा रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी सैनामैना नगरपालिका वडा नं. २ मुर्गियाका ७० वर्षीय दुर्गादेवी खड्का, ४३ वर्षीय भक्त बहादुर खड्का र ४० वर्षीय तिलक बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब निरीक्षक खेमानन्द काफ्लेका अनुसार कार चालक मुर्गीयाकै ४९ वर्षीय गंगा बहादुर खड्का र अन्दाजी २६/२७ वर्षीय विनोद खड्का घाइते छन् ।कार चालकको अर्घाखाँचीको ठाडा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका विनोदलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन