गृहपृष्ठ ∕ समाचार ∕ नेकपाको तर्फबाट विद्याको मनोनयन दर्ता नेकपाको तर्फबाट विद्याको मनोनयन दर्ता दीप संञ्चार कात्तिक २१, २०७६ गते १२:२५ मा प्रकाशित कास्की, आगामी मंसिर १४ गते हुने कास्की–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराएकी छन् ।जिल्ला निर्वाचन कार्यालय कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उनले आफ्नो मनोनयन दर्ता गराएकी हुन् ।उनको प्रस्तावकमा नेकपाका कास्की जिल्ला कमिटी अध्यक्ष कृष्णबहादुर थापा र नेकपा नेतृ प्रभा कोइरालाले समर्थन गरेकी छन् ।मनोनयन दर्ता पछि भट्टराईले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिन् । भट्टराई तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकि पत्नी हुन् ।गएको फागुन १५ गते ताप्लेजुङ्गमा हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ रिक्त भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन