गृहपृष्ठ ∕ समाचार ∕ रेल दुर्घटनामा पन्ध्रको मृत्यु रेल दुर्घटनामा पन्ध्रको मृत्यु दीप संञ्चार कात्तिक २६, २०७६ गते १५:५८ मा प्रकाशित काठमाण्डौ, बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।यो दुर्घटना मंगलवार बिहान बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा भएको हो । दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा दुवै रेल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।यतिबेला भने बंगलादेशका रास्ट्रपति नेपाल भ्रमणमा छन् । बंगलादेशका राष्ट्रपति अब्दुल हामिद र प्रधानमन्त्री शेख हसिना वाजेदले दुर्घटना र यात्रुको मृत्युपछि शोक व्यक्त गरेका छन् ।घाइतेमध्ये २८ जनाको अवस्था गम्भीर रहेको त्यहाको संचारमाध्यमले जनाएका छन् । चटगाउँका लागि छुटेको रेल र राजधानी ढाका जाँदै गरेको रेल स्थानीय समयअनुसार बिहान सवा २ बजेतिर दुर्घटनामा परेका हुन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै