गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही जेसिसको ट्राफिक कार्यक्रम लमही जेसिसको ट्राफिक कार्यक्रम प्रिया स्मृती गजमेर कात्तिक २९, २०७६ गते १७:३१ मा प्रकाशित दाङ्ग, लमही जेसिसको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गतको अन्तिम दिन आज शुक्रबार लमहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।सवारी दुर्घटना दिनहु जसो भैरहने हुंदा सवारी चालकहरुको लागि यस प्रकारको कार्यक्रमको आयोजना गरिएको लमही जेसिजका अध्यक्ष शिब शंकर गुप्ताले बताए ।दिनहुं जसो हुने दुर्घटनाले समाजमा नकारात्मक असर पुगेकोले अब हामी पनि आफै सचेत बन्नु पर्छ भन्ने संदेश दिएका छौ अध्यक्ष गुप्ताले भने ।लमहीमा रहेको जेसिजले हरेक बर्ष सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएको छ । आज शुक्रवार लमही जेसिजले आयोजना गरेको ट्राफिक कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दले प्रशिक्षण दिएका छन् ।लमही जेसिसका अध्यक्ष शिब शँकर गुप्ताको अध्यक्षता एबम् अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रमुख मोहन कुमार चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जेसिसका सचिब, देउखुरी मोबाईल संघका अध्यक्ष, सफल ब्यबसायी तथा देउखुरी पब्लिक बोर्डिंग स्कुलका लगानी कर्ता भिम भुषाल, उपाध्यक्ष सपना पाण्डे, उमाकान्त चौधरी, हरी बहादुर कुँवर, बिमल नेपाली लगायतले मन्तब्य राखेका थिए ।जेसी किसन भट्टराईको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन जेसी फणाधर ढकालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा