गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्युठानमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु प्युठानमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु प्रिया स्मृती गजमेर मंसीर १४, २०७६ गते ९:४२ मा प्रकाशित दाङ, प्युठानको ऐरावती गाउँपालिका पाँच पकलामा ऐम्बुलेन्स दुर्घट्ना हुँदा एक जनाको मुत्यृ भएको छ ।धुवाङ स्वास्थ्य चौकीको रा १ च ७६४ नम्बरको ऐम्बुलेन्स दुर्घट्ना हुँदा ऐरावती पाँच जाडिका २८ वर्षिय रेशम थापाको मुत्यृ भएको हो ।अन्य चार जना घाईते भएका छन् । गए राती ऐरावती १ वन्जाडे गाउँमा सुत्केरी विरामी छोडेर फर्कने क्रममा ऐम्बुलेन्स दुर्घटना भएको हो ।जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा उनको मुत्यृ भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिए ।दुर्घट्नामा घाईते हुनेमा सोहि गाउँका ऐम्बुलेन्स चालक ३२ वर्षिय खेमराज थापा, १९ वर्षिय लक्षुमण थापा, ३१ वर्षिय होतराज थापा र २१ वर्षिय प्रदिप थापा घाईते भएका छन् ।लक्षुमण थापाको सामान्य अबस्था भएकाले विजुवारमै उपचार भईरहेको छ भने अन्य तीन जनाको जिल्ला अस्पताल विजुवारमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि वुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।ऐम्बुलेन्स सडकदेखि सात सय मिटर तल झिम्रुक खोलामा खसेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा