गृहपृष्ठ ∕ समाचार ∕ बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत बाग्लुङ्ग दुर्घटनामा ज्यान गुमाएका १२ जनाको सनाखत दीप संञ्चार मंसीर १७, २०७६ गते १४:५६ मा प्रकाशित काठमाण्डौ, बागलुङमा आज बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाउने १२ जनाको सनाखत भएको छ । जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।गुल्मीबाट बाग्लुङ्ग जादै गरेको ग १ ज ५२१९ जिप दुर्घटना हुँदा मृत्यु हुनेमा गुल्मीको ईस्मा गाउँपालिका–४ का जिप चालक २५ वर्षका रेशम थापा, ४० वर्षका सीता कार्की, ६५ वर्षकी झवी कार्की, ४० वर्षका महेन्द्र कार्की, ४५ वर्षका भूमी कार्की र २५ वर्षकी मिना बस्नेत रहेका छन् ।यस्तै ईस्मा गाउँपालिका वडा नम्बर ५ की ३० वर्षकी सूचना कार्की, ४० वर्षकी बसुन्धरा कार्की र वर्ष अन्दाजी २२/२३ की माया थापाको पनि मृत्यु भएको छ ।उक्त दुर्घटनामा नवलपरासीको बर्दघाट नगरपालिका–२ की ६० वर्षे मुमा कार्कीको पनि मृत्यु भएको छ । अर्का एक पुरुष र एक नाबालकको भने सनाखत हुन् नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।दुर्घटनामा तीन जना घाइतेको उपचार भइरहेको छ । कुलपुजाका लागि गुल्मीबाट रिजर्व गरेर गइरहको जिप दुर्घटना भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दैपत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचनदाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै ताजा अपडेट नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै