गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको गढवामा जिलेटिन बम विष्फोट दाङ्गको गढवामा जिलेटिन बम विष्फोट प्रिया स्मृती गजमेर मंसीर २५, २०७६ गते १८:५० मा प्रकाशित दाङ, दाङमा बम विष्फोट हुदा एक घरमा क्षति पुगेको छ ।दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरी निवासी घनश्याम चौधरीको घरमा अपरान्ह तिन बजेको समयमा जिलेटिन बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।उक्त विष्फोटबाट सोही घरमा रहेको गोधुली बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पूर्ण रुपमा क्षति भएको वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता बिनोद बिक्रम शाहका अनुसार घरधनी चौधरी रोजगारीको शिलशिलामा भारत बस्दै आएको र विष्फोट भएको जिलेटिन बम भारतबाटै ल्याएको बताएका छन् ।चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर उक्त बम कहा र कसरि आयो भन्ने बारे अनुसन्धान भैरहेको दाङ्ग प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा