गृहपृष्ठ ∕ समाचार ∕ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ बम विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको हो – प्रजिअ दीप संञ्चार मंसीर २८, २०७६ गते १८:०१ मा प्रकाशित काठमाण्डौ, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा शुक्रबार राति भएको विस्फोट रिमोट कन्ट्रोलबाट गराइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।उनले रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको कुरा घटना प्रकृतिले पुष्टि गरेको दाबी गरेका छन् । शंकास्पद बस्तु राखिएको सूचना पाएलगत्तै प्रहरी परिचालन भयो, तर प्रहरी पुगेलगत्तै विस्फोट गराइएको छ’, कणेलले संचार माध्यमलाई भनेका छन् ।‘विष्फोट हुँदा प्रहरी टोली चार पाँच मिटर वरै थियो, भीड हटाइरहेको थियो ।’ उनले प्रहरी टोलीले झोला चलाएपछि विस्फोट भएको कुरा गलत र भ्रामक रहेको बताएका छन् । ‘प्रहरी निरीक्षकसहित गएको टोली त्यति मूर्ख हुँदैन, योजनावद्ध तरिकाले धरापमा प्रहरीलाई पार्न खोजिएको घटना प्रकृतिले पुष्टि गर्छ’, कणेलले भने ।उनले घटनाको अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । तर यता नेपाली सेनाले भने रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको आशंका गरिए पनि त्यसको पुष्टि नभएको बताएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा