गृहपृष्ठ ∕ समाचार ∕ इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन दीप संञ्चार पुस १, २०७६ गते ६:३६ मा प्रकाशित दुख हरण यादवदाङ्ग, इलाका प्रहरी कार्यलय गढवाको परिसरमा कालीमाताको मन्दिर उद्घाटन गरिएको छ ।गढवा गाउँ पलिकाका अध्यक्ष सहजराम यादवले रिबन काटेर मन्दिरको उद्घाटन र मन्दिर भित्र कालिमाताको मुर्ती प्रतिस्थापन गरेका हुन् ।मन्दिर उद्घाटन तथा मुर्ती प्रतिस्थापन समयमा इलाका प्रहरीको एक टोलिले एक राउन्ड हवाई फायर सहित सलामि दिएको थियो ।गढवा गाउँ पालिकाको ५ लाखको आर्थिक सहयोगमा मन्दिरको निर्माण तथा इप्रकाको मुख्यद्वार निर्माणको लागि पिलर निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष लेख बहादुर थापाले बताए ।लमही गढवा सडक खण्ड अन्तर्गतको पुरानो कालीमाताको मन्दिर सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएकोले नया मन्दिर निर्माण गरिएको गढवा गाउँ पलिका वार्ड नं ६ का अध्यक्ष बाल चन्द्र हमालले बताए ।मन्दिरको उद्घाटन र मुर्ती प्रतिस्थापकार्य इ प्र का गढवाका प्रमुख भरत सिंह राठौरले विधि पुर्बक पुजा अर्चना गरेका थिए।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न