गृहपृष्ठ ∕ समाचार ∕ इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन इप्रका गढवाको परिसरमा कालिमाताको मन्दिर उद्घाटन दीप संञ्चार पुस १, २०७६ गते ६:३६ मा प्रकाशित दुख हरण यादवदाङ्ग, इलाका प्रहरी कार्यलय गढवाको परिसरमा कालीमाताको मन्दिर उद्घाटन गरिएको छ ।गढवा गाउँ पलिकाका अध्यक्ष सहजराम यादवले रिबन काटेर मन्दिरको उद्घाटन र मन्दिर भित्र कालिमाताको मुर्ती प्रतिस्थापन गरेका हुन् ।मन्दिर उद्घाटन तथा मुर्ती प्रतिस्थापन समयमा इलाका प्रहरीको एक टोलिले एक राउन्ड हवाई फायर सहित सलामि दिएको थियो ।गढवा गाउँ पालिकाको ५ लाखको आर्थिक सहयोगमा मन्दिरको निर्माण तथा इप्रकाको मुख्यद्वार निर्माणको लागि पिलर निर्माण गरिएको मन्दिर निर्माण उपभोक्ता समितीका अध्यक्ष लेख बहादुर थापाले बताए ।लमही गढवा सडक खण्ड अन्तर्गतको पुरानो कालीमाताको मन्दिर सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएकोले नया मन्दिर निर्माण गरिएको गढवा गाउँ पलिका वार्ड नं ६ का अध्यक्ष बाल चन्द्र हमालले बताए ।मन्दिरको उद्घाटन र मुर्ती प्रतिस्थापकार्य इ प्र का गढवाका प्रमुख भरत सिंह राठौरले विधि पुर्बक पुजा अर्चना गरेका थिए।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा