गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहलाई मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहलाई प्रिया स्मृती गजमेर पुस २, २०७६ गते १७:४३ मा प्रकाशित दाङ्ग, नेपाल पत्रकार महासंघ दाङ शाखाको २७ औं स्थापना दिवसको अवसरमा आयोजीत मैत्रिपूर्ण क्रिकेटको उपाधी पत्रकार समुहले हात पारेको छ ।पहिलो टस जीतेर व्याटिङ्ग रोजेको जनप्रतिनिधिको समुहले १५ ओभरको समाप्ती संगै सम्पूर्ण विकेट गुमाउदै ८२ रन बनाएको थियो । जनप्रतिनिधिको समुहबाट भानु पन्तले २५ रन बनाएका थिए । सद्धाम सिद्धिकीले २ छक्का हान्दै १७ रन जोडेका थिए । पर्शु चौधरीले १० रन, नारायण जिसीले ८ रन र उत्तम विष्टले ७ रन बनाएका थिए ।पत्रकारको समुहबाट शिबराज खनालले ह्याट्रीक सहित चार विकेट लिन सफल भएका थिए । पत्रकार दशरथ घिमिरेले २, शिवु खनालले २ र प्रियास्मृती गजमेरले एक विकेट लिन सफल भएका थिए ।पत्रकारको समुहबाट सबै भन्दा धेरै अमित तामाङ्गले ५६, कौशल अधिकारीले १४, शिवराज खनालले दश रन, दशरथ घिमिरेले पाँच रन बनाएका थिए ।प्रतियोगीतामा एम्पायरको भुमिका राहुल शहानी र सुरज खनालले गरेका थिए । मैत्रिपूर्ण खेल आयोजनामा लमही स्थित सिभिल बैंकका लमही शाखा प्रमुख सौरभ न्यौपाने र गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले आर्थिक सहयोग गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा