गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त नगर प्रमुख केसीद्वारा प्रेस संयोजक खनाललाई बधाई तथा शुभ कामना व्यक्त प्रिया स्मृती गजमेर पुस ५, २०७६ गते १४:४३ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नगरपालिका प्रेस संयोजक शिवु खनाललाइ बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।नगर प्रमुख केसीले पत्रकारिता क्षेत्रमा क्रियाशिल रही दाङ जिल्लाको समग्र विकासको लागि पत्रकारिताका माध्यमबाट पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ, दाङ शाखाको २७ औँ स्थापना दिवसको अवसरमा समग्र दाङ जिल्लाकै उत्कृष्ट पत्रकारिता पुरस्कृत भएको भन्दै लमही नगरपालिका नगर प्रमुख केसीले प्रेस संयोजक खनाललाइ बधाइ दिएका हुन् ।साथै शनिवार नगर प्रमुख केसीले आगामि दिनहरुमा पनि समाजमा रहेका बेतिथीको विरुद्ध र सत्य तथ्य बुझेर चलाउन प्रेस संयोजक खनाललाइ आग्रह गर्दै पत्रकारिता क्षेत्रमा उज्वल भविष्यको कामना समेत गरेका छन् ।प्रेस संयोजक अहिले दाङबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिक र राजमार्ग अनलाइनमा कार्यरत रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन