गृहपृष्ठ ∕ ग्लोबल ∕ विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै दीप संञ्चार पुस ७, २०७६ गते ४:३५ मा प्रकाशित दोहा– विवेकशील नेपाली कतारले आउदो शुक्रवार २७ डिसेम्बरमा विवेकशील मिलन समारोह तथा बनभोज कार्यक्रम गर्ने भएको छ lप्रवासमा रहेका विवेकशील नेपाली प्रति श्रद्धासुमन राख्ने देशप्रेमी, न्यायप्रेमी देशभक्त र शुभचिन्तक साथीहरू विच भेटघाट तथा २०२० को शुभकामना आदान प्रदान गर्दै एक आसपासमा सहयात्रीहरू वीच मित्रवत् समन्ध प्रगाढ हुने हेतुले बनभोज कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौरवराज अधिकारीले जानकरी दिए ।विवेकशील नेपाली कतारले बनभोज कार्यक्रममा फरक पन ल्याउन हाँजिर जवाफ, जोर मादलको साथमा दोहोरी, साहित्य अनुरागीहरूले गजल, मुक्तक कविता वाचन गर्ने र प्रबासी नेपालीहरूको आधिकार “नोट चल्ने, भोट नचल्ने? बारे पनी सांकेतिक रूपमा प्रस्तुत हुने केन्द्रीय सदस्य सुरेश भट्ट आश्रिन बताए ।बनभोज कार्यक्रमलाई सभ्य मर्यादित बनाऊन एकाईका सचिव कुमार लामीछानेको नेतृत्वमा १२ जानाको परिचालन समिति गठन गरिएको छ l जस्मा मण्डला रेस्टुरेन्टका संचालक तथा कोषाध्यक्ष तिर्थराज कार्की, संगठन विस्तार प्रमुख संजीव कुमार रंजितकार, उपाध्यक्ष टंक चौलगाई, सनैया एकाईका सल्लाहकार जय शंकर शाह, समिति सदस्य धनपती काफ्ले, विपीन सुनार, एकलाल शर्मा पौडेल, सुशासन समिति प्रमुख महेश गजूरेल र ग्राउण्ड ह्याण्डलिङ्गमा सन्तोष पौडेल रहेका रहेका छन् ।राखिएका कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कार र दान गर्नेलाई सम्मानित पनि गरिने भएको छ lक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा