गृहपृष्ठ ∕ समाचार ∕ सदाबहार गायक ढकाल र निलमको सम्बन्ध बिच्छेद सदाबहार गायक ढकाल र निलमको सम्बन्ध बिच्छेद दीप संञ्चार पुस १०, २०७६ गते ५:३९ मा प्रकाशित काठमाडौँ, सदाबहार गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएको छ । बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरुबीच सम्बन्ध बिच्छेद भएको निर्णय सुनाएको छ ।जिल्ला अदालतका श्रेष्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार निलमले मंगलबार सम्बन्ध बिच्छेदको निवेदन दिएकी थिइन् । उनका अनुसार बुधबारको इजलासमा गायक ढकालले आफूले पनि सम्बन्ध बिच्छेद गर्न चाहेको बताएका थिए ।अदालतको फैसला अनुसार उनीहरुकी एक मात्र छोरी आमा निलमको साथमा रहने भएकी छन् । सम्बन्धबिच्छेद भए पछि गायक ढकालबाट निलमले कुनै किसिमको सम्पत्ति नलिने र छोरीको लालन पालन र पढाई खर्च दुवैले मिलेर व्यहोर्ने सहमति भएको श्रेष्तेदार श्रेष्ठले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा