गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न दीप संञ्चार पुस १५, २०७६ गते १८:५६ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ९ स्थित रहेको प्राथमिक बिद्यालय भ्युसनपुरको बिद्यालय व्यवस्थापन समितिको बैठक आज मंगलवार सम्पन्न भएको छ ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । उक्त बिद्यालयले बिगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएकोले खानेपानीको उचित व्यवस्थापन गर्नका लागि लमही नगरपालिका सङ्ग माग गर्ने निर्णय गरिएको अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षता एबम लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको सन्चालन प्रधानाध्यापक ओम प्रकाश बस्नेतले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा