गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न प्राथमिक बिद्यालय भ्युसनपुरको बैठक सम्पन्न दीप संञ्चार पुस १५, २०७६ गते १८:५६ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ९ स्थित रहेको प्राथमिक बिद्यालय भ्युसनपुरको बिद्यालय व्यवस्थापन समितिको बैठक आज मंगलवार सम्पन्न भएको छ ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षतमा सम्पन्न भएको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । उक्त बिद्यालयले बिगत लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएकोले खानेपानीको उचित व्यवस्थापन गर्नका लागि लमही नगरपालिका सङ्ग माग गर्ने निर्णय गरिएको अध्यक्ष बिश्वकर्माले जानकारी दिए ।बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पूर्ण प्रकाश बिश्वकर्माको अध्यक्षता एबम लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकको सन्चालन प्रधानाध्यापक ओम प्रकाश बस्नेतले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक