गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिप सहितको शिक्षा आजको आबश्यकता -राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष पोख्रेल सिप सहितको शिक्षा आजको आबश्यकता -राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष पोख्रेल प्रिया स्मृती गजमेर पुस १८, २०७६ गते १७:४७ मा प्रकाशित दाङ्ग, राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डाक्टर गोबिन्द पोख्रेलले देशबिकाशको जनशक्ती बिद्यार्थी भएकोले सिप सहितको शिक्षा आजको आबश्यकता भएको बताए ।गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीको दोस्रो बार्षिक उत्सबको अबसरमा प्रमुख अतिथिको रुपमा बोल्दै पोख्रेलले प्रसेन्टेज शिक्षा प्रणालीले बिधार्थिहरुको प्रगति हुन नसक्ने बताए । अभिभाबकहरुको कमाईको ठुलो हिस्सा आफ्नो सन्तानको पठन पाठनमा खर्च भएता पनि सिप युक्त शिक्षा नहुदा देशको ठुलो शैक्षिक जनशक्ती बेरोजगार रहेको पोख्रेलले बताए ।त्यसैगरि सानो उमेरमा बिद्यार्थीहरुलाई पठन पाठनको भारभन्दा आफ्ना सन्तानको सिकाई क्षमता बिकाशका लागी अभिभाबकहरुले ध्यान दिन जरुरी रहेको पोख्रेलको भनाई छ । कार्यक्रमका बिशिष्ट अतिथि मनोबिद डाक्टर शुसिल कडेंलले बालबालिकाहरुलाई मोबाईल र टिभि जस्ता बिधुतिय उपकरणबाट टाढा राख्न सकेमात्र बालबालिकाको मानसिक बिकाश भै शिक्षा आर्जनमा सहयोग पुग्ने बताए ।बिधुतिय उपकरणको बढ्दो प्रयोगले बालबालिकाहरुको मस्तिष्कमा नराम्रो असर पार्दे गएको बताउदै अभिभाबकले यसको नियन्त्रण गर्न नसके यसले बालबच्चाको मानसिक स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताए । बिधालयका सिईयो डाक्टर जिबराज आचार्यको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिधालयका प्रधानाध्यापक लोकमान रिजाले बिधालयले संचालन गरेका शिक्षण सिकाई क्रियाकलाप र गतिबिधिको बारेमा जानकारी गराएका थिए ।गोरखा ग्रुपका नवल जिएमले बिधालयको आगामी बार्षिक योजना तथा नितिको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन शिक्षक हुकुमानन्द पान्डेयले गरेका थिए । सो अबसरमा बिधार्थीहरुले निर्माण गरेका शैक्षिक सामग्री प्रदर्शनी गरिएको थियो ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा