गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा सुबिधा सम्पन्न डायलाइसिस सेन्टरको निर्माण कार्य अन्तिम चरणमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १३:५४ मा प्रकाशित दाङ्ग, करिब पांच करोडको लागतमा लमहीमा अत्याधुनिक सेवा सहितको सामुदायिक डायलाइसिस सेन्टरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । डायलाइसिस सेन्टर संचालनमा आएपछि बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने छ ।बिरामीहरुले सेन्टरबाट भाईरल टेस्ट बाहेक निशुल्क उपचार पाउने छन् । रोटरी कल्ब अफ सेन्ट्रल र रोटरी कल्ब अफ लमहीको सहयोगमा गौतम बुद्ध सामुदायिक स्वास्थ्य सस्था बुटवलद्वारा संचालन हुने यस डायलाइसिस सेन्टरको निर्माणकार्य तीब्ररुपले अघि बढेको सस्थापक अध्यक्ष रविलाल आचार्यले बताए ।प्रदेश नम्बर पांचका केहि जिल्लाका बिरामीलाई समेत समेट्न सक्ने गरि हामी लागिपरेका छौ अध्यक्ष आचार्यले भने । यहि माघको १० गते प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलबाट उदघाट गरिने कार्यक्रम रहेको अध्यक्ष आचार्यले बताए । खासगरी मृगौलाका बिरामीलाई उपचारका लागि धेरै टाढा जान नपरोस भन्ने उद्धेश्यले लमहीमा यो सँस्था स्थापना भएको हो ।एक पटकमा १० जनाको र एक दिनमा तीस जनाको सहजै उपचार गर्न सकिने छ । उक्त सेन्टरमा एक जना एमबिबिएस डाक्टर सहित पन्ध्र जना स्टाफ नर्सले सेवा दिने छन् । उसो त् दाङ्गको घोराही र तुलसीपुरमा पनि यस अघि सामुदायिक डायलाइसिस सेन्टर संचालनमा आइसकेका छन् ।तर त्यँहा अहिले २÷२ वटा हेमो डायलाईसिस मेसिन रहेका छन् भने लमहीमा पहिलो पटकमै दश वटा मेसिन रहेका छन् । अध्यक्ष आचार्यका अनुशार माघ एघार गते देउखुरीब्यापी मुटु,किड्नी र फोक्सो सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर समेत संचालन हुने भएको छ ।क्याटेगोरी : स्वास्थ्य, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तियस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन