गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्याबसनको स्थापना कार्यक्रम लमहीमा प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १४:१४ मा प्रकाशित दाङ्ग, निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपालले आफ्नो २९ औँ स्थापना दिवस आज मंगलवार लमहीमा मनाएको छ । उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताले राज्यले निजि बिद्यालयलाई पनि सामुदायिक बिद्यालय जस्तै ब्यबहार गर्नु पर्ने बताए ।प्याप्सन दाङका अध्यक्ष रेशमबहादुर बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्याप्सन दाङका केन्द्रिय सदस्य केशव थापाले निजी तथा आवासिय विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै थापाले विद्यार्थीहरुलाई उत्कृष्ट बनेर आफ्नो निजी विद्यालयको छुट्टै पहिचान स्थापना गर्न प्रेरित गरे ।कार्यक्रममा प्याप्सन दाङका उपाध्यक्ष मेहन्द्र अधिकारी, लमही नगरपालिका शिक्षा प्रमुख रविन्द्र क्षेत्र, प्याप्सन दाङका वरिष्ठ उपाध्यक्ष मधुसुदन केसी, प्याप्सन दाङका उपाध्यक्ष निर्मल न्यौपाने, सहसचिव विकास रजौरे, घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्द, तुलसिपुर नगर समितिका अध्यक्ष गिरीराज डाँगि, लमही नगर समितिका अध्यक्ष राजु यादव राप्ती गाउँपालिकाका प्याप्सन अध्यक्ष तेजबहादुर विष्ट लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रममा देउखुरी क्षेत्रका निजी विद्यालयका विद्यार्थीहरुले लमही बजार परिक्रमा गर्दै उक्त जुलुस लमहीको सार्वजनिक बगैँचामा आएर सभामा परिणत गरिएको थियो । कार्यक्रमको विचामा शैक्षिक कला, खेलकूदहरु विद्यार्थीहरुले प्रर्दशन गरिएको थियो । कार्यक्रमको संचालन ज्योतीष्मतीका प्रिन्सिपल नारायण भुषालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा