गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्युठानमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ प्युठानमा श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ प्रिया स्मृती गजमेर पुस २३, २०७६ गते १४:४७ मा प्रकाशित प्यूठान, आफ्नै श्रीमती हत्या गरेको आरोपमा प्युठानमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको मल्लरानी गाउँपालिका–३ चौरपानीका स्थानीय ६६ वर्षीय खोडस गिरीलाई श्रीमती ५८ वर्षीया लोकादेवी गिरीको हत्या गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसीले श्रीमतीको हत्या आशंकामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए । आईतवार गाउँमा बसेको गरिवि निवारण कोष समूहको मासिक वैठकमा मृतक महिला उपस्थित नभएपछी स्थानियले महिलाको सोधिखोजी गर्न थालेका थिए ।१२ दिन अघिदेखि सम्पर्कविहिन गिरीको शवलाई आफन्त र स्थानीयले आफ्नो घरदेखि अन्दाजी १५० मिटरको दूरीमा रहेको डट्टाकुरा खरयानमा गाडेर दुईवटा खरको मुठाले ढाकेको अवस्थामा फेला पारेका थिए ।खरयानमा शब गाडेको जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।’ गिरीलाई हत्यागरी अनुहारै नदेखिने गरी गाडेको अवस्थामा शव फेला परेको प्रहरी निरिक्षक जिसीले बताएको प्युठानबाट पत्रकार सलिम अन्सारीले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न