गृहपृष्ठ ∕ समाचार ∕ खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान प्रिया स्मृती गजमेर माघ ५, २०७६ गते ७:४८ मा प्रकाशित दाङ्ग, लमही स्थित रहेको सिभिल बैंक शाखा कार्यालयले देउखुरी क्रिकेट क्लबका खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ ।लमही शाखाका प्रबन्धक सौरभ न्यौपानेले अन्डर १६ का कोच अर्जुन बस्नेत र टिम म्यानेजर कमल ओलीलाई १५ हजार बराबरको बाह्र वटा जर्सी हस्तान्तरण गरेका हुन् ।खेलाडीहरुको मनोबल बढाउन ति जर्सिहरु प्रदान गरेको शाखा प्रबन्धक न्यौपानेले बताए । त्यस्तै खेलप्रेमी झलक सिंह रसाईलीले पनि ६ हजार बराबरको क्रिकेट ब्याट्स र बल खेलाडीहरुलाई प्रदान गरेका छन् ।त्यस्तै क्रिकेट खेलाडी राजबिर सिंहले ट्राभिलिंग जर्सी प्रदान गरेका छन् । यहि माघ ६,७ र ८ गते काठमाण्डौमा १६ बर्ष मुनिका खेलाडी बीच नेशनल टुनामेन्ट खेल हुदैछ सो खेलमा देशैभरका १६ वटा टिम सहभागी हुने छन् ।उक्त खेलमा देउखुरी क्रिकेट क्लबका तर्फबाट विनायक डाँगीको कप्तानीमा खेल खेल्ने छन् । सोहि खेलमा सहभागी हुनका लागि सोह्र जना खेलाडी आज शनिवार काठमाण्डौ प्रस्थान गरेका छन् । टिमको कोचमा अर्जुन बस्नेत रहेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन