गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बल्दै गरेको आगोको अगुल्टो श्रीमतीको मलद्वारमा बल्दै गरेको आगोको अगुल्टो श्रीमतीको मलद्वारमा प्रिया स्मृती गजमेर माघ ११, २०७६ गते १२:३५ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर १ शितलापुर निवासी ६६ बर्षिय मेघ बहादुर सार्कीले बल्दै गरेको आगोको अगुल्टो आफ्नी पचास बर्षिया श्रीमती सोती सार्कीको मलद्वारमा कोचिदिएका छन ।श्रीमतीले मादक पदार्थ सेवन गरेर गालि गलौच गरेपछि आबेशमा आएर सार्कीले आगोको अगुल्टो मलद्वारमा कोचेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।घरमा कोहि नभएको समयमा यसरि बल्दै गरेको आगोको अगुल्टो मलद्वारमा कोच्दा श्रीमती सोती गम्भीर घाइते भएकी छन् । यो घटना बिहिवार बेलुका ५ बजे घटेको हो । घाइते भएकी आमालाई छोरीले औषधि गर्न लमही अस्पताल ल्याए पछि बल्ल घटना बाहिर आएको हो ।घाइते सोती सार्कीको लमहीमा सामान्य उपचार पछि राप्ती बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ । जाड रक्सी खाएर आफुलाई तथानाम गाली गलौच गरेकोले डोरीले हात खुट्टा बाधि दिएको र दुई थप्पड मात्र हानेको मेघ बहादुरले प्रहरीलाई बयान दिएका छन ।तर उनको छोरीले बल्दै गरेको आगोको अगुल्टो आमाको मल्द्वारमा कोचिदिएको बताईन । बुवाले यस्ता गलत हर्कत धेरै पटक गरिसकेको छोरीले बताईन । सामान्य ज्याला मजदुरी गरेर जिबिका चलाएका सार्की परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको छोरीको भनाई छ ।घटनामा सँलग्न रहेका मेघ बहादुर सार्कीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न