गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन सम्पन्न सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन सम्पन्न दीप संञ्चार माघ १२, २०७६ गते २२:५९ मा प्रकाशित अबिरल आलोक सौल – सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन अध्यक्ष सन्जिब भण्डारीको अध्यक्षता एवं संस्थाका संरक्षक के.पि चौंलागाँईको प्रमुख आतिथ्यतामा सप्पन्नश्रेओष्ठ को नेतृत्वमा २१ सदस्यिय कार्यसमिति सर्ब सहमतिमा चयन गरि भब्यताका साथ सम्पन्न भएको छ।दक्षिण कोरियाको सौलको सङ्सुमा सम्पन्न उक्त अधिबेसनमा बरिस्ठ उपाध्यक्ष मा दिपक बन्जारा तथा उपाध्यक्षहरुमा बेद आचार्य , यादब दङ्गाल र राज लोप्चन तमाङ तेस्तै सचिवमा उत्सव खड्का, सह सचिव मा उत्तम खनाल र बिशाल श्रेष्ठ, कोषाध्यक्षमा नवराज पाण्डे तथा सह कोषाध्यक्षमा फुर्बा सेर्पा लगायत सदस्यहरुमा क्रमश: कर्साङ लामा ,जयराम कोइराला ,बसन्त थापा ,उर्मिला शिंह, पासाङ शेर्पा ,राजेन्द्र पौडेल ,आकृति अधिकारी ,पशुपती भण्डारी, राजेश पराजुली ,भुवन दाहाल र कुमार नेपाल लगायत २१ सदस्यिय कार्यसमिति निर्माण गरेेको छ।सम्पन्न अधिबेसनले सस्थाको निबर्तमान सल्लाहकार के पि चौलागाइ को संरक्षकत्वमा ४सदस्यिय सल्लाहकार हरु समेत चयन गरेको छ। बरिस्ठ सल्लाहकार सन्जिब भन्डारि सहित नारायण नेेपाल, उज्चवल लामा र चन्द्र प्रकास साक्य सल्लाहकारमा नियुक्त भएका छन्।क्याटेगोरी : एसिया तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा