गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरीका सामुदायिक बनमा रोकिएन चोरीनिकासी देउखुरीका सामुदायिक बनमा रोकिएन चोरीनिकासी प्रिया स्मृती गजमेर माघ २६, २०७६ गते १३:३३ मा प्रकाशित दाङ्ग, दाङ्गको देउखुरीका सामुदायिक बन र रास्ट्रिय बनबाट काठ तस्करी बढ्दै गएको छ । बन कार्यालयले अनुगमन र गस्ती कार्यलाई निरन्तरता दिए पनि चोरी निकासीमा कमि आउन सकेको छैन ।केहि दिन अघि मात्र देउखुरीको राजपुर गाउपालिका वडा नम्बर १ को माररीखोला स्थित बुकी डाडा सामुदायिक बनभित्र बेवारिशे अवस्थामा साल जातको ३ सय ५५ क्युफिट काठ प्रहरीले बरामद गरेर सब डिभिजन बन कार्यालय गढ़वालाई जिम्मा लगाएको छ ।तस्करहरुले सामुदायिक बनका पदाधिकारी र बन कर्मचारीकै मिलेमतोमा चोरीनिकासी हुने गरेको सम्बन्धित सामुदायिक बनका उपभोक्ताहरुको गुनासो छ । डिभिजन बन कार्यालय देउखुरीले आफ्नो मातहतमा देउखुरी क्षेत्रमा आठवटा सब डिभिजन बन कार्यालय स्थापना गरेको छ ।दिनभर जंगलमा बसि काठ काटेर संकलन गर्ने र राति निकासी हुने गरेको पाईएको छ । काठ काट्न र ओसार पसार कार्यमा सामान्य मान्छेलाई प्रयोग गरेर पहुँच वाला व्यक्तिले काठ निकासा हुने गरेको छ ।चोरीनिकासीमा संलग्न भएकालाई बिगो जरिवाना सहित कारबाही चलाएका छौ, काठको परिमाण हेरेर बन ऐन अन्तर्गत हदै सम्मको कारबाही पनि गरेकै छौ, डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रविन बिडारीले बताए ।हाम्रो तर्फबाट निरन्तर अनुगमन र गस्ती गरेका छौ प्रमुख बिडारीले भने । यतिमात्र नभएर सामुदायिक बन क्षेत्रबाट धमाधम ढुंगा उत्खनन समेत भैरहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न