गृहपृष्ठ ∕ विचार ∕ रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने रोटरी इन्टरनेशनल र सिद्धार्थ इन्स्यारेन्स विच सम्झौता, सामाजिक कार्यमा सहकार्य हुने दीप जङ्ग शाह फागुन ६, २०७६ गते ०:२३ मा प्रकाशित काठमाडौं – सामाजिक क्षेत्रमा विश्वमै उत्कृष्ट छबि निर्माण गर्न सफल सामाजिक संस्था रोटरी इन्टरनेशनलको डिष्ट्रिट ३२९२ (नेपाल-भुटान) र सिद्धार्थ इन्स्यारेन्स विचमा सहकार्य कार्य सम्वन्धि सम्झौता सम्पन्न भएकोछ ।उक्त सम्झौता पत्रमा सामाजिक अभियन्ता, वरिष्ठ समाजसेवी एवं रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२(नेपाल-भुटान) का डिष्ट्रिट गर्भनर किरण लाल श्रेष्ठ र सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र वैदवार क्षेत्रीले हस्ताक्षर गरेका थिए ।सम्झौता अनुसार रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रम लागि सिद्घार्थ इन्स्यारेन्सले रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने र रोटरीका सदस्य बीमितहरुलाई संस्थागत छुट प्रदान गर्ने भएको छ।क्याटेगोरी : विचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएभित्र हामीजस्ता युवाहरुको आवश्यकता अपरिहार्य छ : राज रेग्मी (अन्तर्वार्ता)असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित)भनिदिनुहोस् न, एउटा हत्याको फरार अभियुक्तलाई समाउँदा कुन विधि र…निर्वाचित भैसकेपछि ५ वर्ष अघिदेखि अधुरा रहेका कामलाई पूर्णता दिनेछु… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा