गृहपृष्ठ ∕ ग्लोबल ∕ एसिया ∕ महिनावारी भएको जाँच्न छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापक पक्राउ महिनावारी भएको जाँच्न छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापक पक्राउ एजेन्सी फागुन ६, २०७६ गते १६:४५ मा प्रकाशित गुजरात – भारतको एक कलेजमा महिनावारी भए/नभएको जाँच्न ६८ जना छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन्।गत साता गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्टिच्युटका प्रधानाध्यापकले होस्टेलमा बस्ने छात्राले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै कपडा फुकाल्न लगाएकी थिइन्।सोमबार प्रधानाध्यापकसहित अन्य चार जनालाई कच प्रहरी कार्यालयको विषेश अनुसन्धान टोलीले पक्राउ गरेको हो।प्रधानाध्यापक रिता रनिगा, संयोजक अनिता चौहान, होस्टल निरीक्षक रमिला हिरानी र पिउन नेना गोरासिया पक्राउ परेका हुन्। उनीहरूलाई अदालतले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ।उक्त कलेजको होस्टेल व्यवस्थापनले प्रधानाध्यापक रिता रानिगालाई महिनावारी भएका छात्राहरूले धार्मिक मान्यता नमानी मन्दिर र भान्सा कोठा जाने गरेको भन्दै पटक/पटक गुनासो गरेको थियो।गुनासोपछि प्रधानाध्यापकले ६८ छात्रालाई शौचालयमा लगेर महिनावारी भए/नभएको जाँच्न जबरजस्ती कपडा फुकाल्न लगाइएको बताइएको छ।क्याटेगोरी : एसियाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका…फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party…नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत भेला एवं छलफल कार्यक्रम…जनसम्पर्क समिति कोरियाले स्व. गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसमा… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न