गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ अधवैष्य महिलालाई वलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ अधवैष्य महिलालाई वलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ दीप संञ्चार फागुन ६, २०७६ गते १८:१४ मा प्रकाशित रुपेन्देही – एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा १९ वर्षीय एक युवक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय बुटवलले सोमबार राति ४५ वर्षीय महिलालाई जबरजस्ती करणी गर्ने बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिसुन थारुलाई पक्राउ गरेको हो।थारुले सोमबार राति साढे १ बजेतिर घरमा कोही नभएको मौकामा ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले महिलाले दिएको उजुरीको आधारमा थारुलाई पक्राउ गरिएको जानकारी दिए।आइतबार राति पनि रुपन्देहीको मर्चवारमा एक बालिकामाथि सामुहिक बलात्कार भएको थियो। आइतबार राती ११ बजे सम्मरीमाई गाउँपालिकमा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गर्ने तीन युवालाई प्रहरीले पक्राउ गरेको हो।सम्मरीमाई गाउँपालिका वडा नम्बर ३ स्थित गाउँमा महायज्ञ चलिरहेका बेला आफ्नै घरभित्र रहेकी बालिकालाई बाहिर बोलाएर नजिकै निर्माणाधिन अवस्थामा रहेको भवनमा लगेर तीन युवाले बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।क्याटेगोरी : समाचार, गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न