गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही चेम्बरका अध्यक्ष न्यौपानेसहित तेह्र जनाको सदस्यता खारेज लमही चेम्बरका अध्यक्ष न्यौपानेसहित तेह्र जनाको सदस्यता खारेज प्रिया स्मृती गजमेर फागुन ८, २०७६ गते १८:४८ मा प्रकाशित दाङ्ग, देउखुरी उधोग बाणिज्य संघको यहि फागुन ६ गते बसेको कार्यसमिति बैठकले चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने सहित तेह्र जनालाई संघको हित बिपरित कार्य गरेको भन्दै बाणिज्य संघको साधारण सदस्यता समेत नरहने गरि सदस्यता खारेज गरेको छ ।देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीमा समानान्तर सस्था खोलेर संस्थाको हित बिपरित काम गरेको उल्लेख गरिएको छ ।सदस्यता खारेज हुनेमा शाशिराम नेपाली, चुडामणि आचार्य, किरण बिक्रम शाह, शितल भुषाल, भिष्मराज गैरे, प्रमोद बस्नेत, प्रमोद गौतम, केशबराज अधिकारी, भिम बहादुर ओली, सुदर्शन थापा, हिरालाल चौधरी, प्रकाश खनाल र भोजराज भुषाल रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा