गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बार्षिकोत्सबको अवसरमा रक्तदान हुने बार्षिकोत्सबको अवसरमा रक्तदान हुने प्रिया स्मृती गजमेर फागुन १२, २०७६ गते १५:२६ मा प्रकाशित दाङ, आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले भोली मंगलबार आफ्नो पाचौं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।प्रत्येक वर्ष फरक फरक कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष बार्षिक कार्यक्रम अनुसार “रक्तदान जिवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए ।बार्षिकोत्सवको अवसरमा यस अघि खेलकुद कार्यक्रम, फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता , मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, बजार सरसफाई कार्यक्रम आयोजना गरि भव्य र सभ्य रूपमा वार्षिकोत्सब मनाएको संस्थाले यस वर्ष रक्तदान कार्यक्रम गर्न लागेको हो ।रक्तदान कार्यक्रम भव्य र शव्य रूपमा संचालन गर्न केशब नेपालीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको छ, जसको सदस्यमा मुलचन्द चौधरी र पुष्पराज घिमिरे रहेका छन ।रक्तदान कार्यक्रम भोलि मंगलबार विहान ११ बजेदेखि गढवाको मेनचोकमा हुने भएकाले रक्तदान गरी जिवनदान गरिदिनुहुन संस्थाले सबैमा अनुरोध गरेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न