गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान आयाम सहकारीको बाषिर्कोत्सवमा रक्तदान प्रिया स्मृती गजमेर फागुन १३, २०७६ गते १८:१९ मा प्रकाशित दाङ्ग, देउखुरीको गढ़वामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो पाचौ वाषिर्कोत्सव बुधवार भव्य रूपमा सम्पन्न गरेको छ ।संस्थाले आज मंगलवार रक्तदान कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो । रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । सहकारी नाफा भन्दा सेवा मुखि हुनुपर्छ भन्ने मान्यता अनुरूप सस्थाले बेला बेलामा जनहितका लागि बिभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष ओम प्रकाश बस्यालले बताए ।रक्तदान कार्यक्रमलाई औपचारिकतामै सिमित राखेर रगत कसरि संकलन गर्न सकिन्छ भनेर धेरै भन्दा धेरै सहभागिता गराउन हाम्रो योजना थियो र त्यसै अनुरुप करिब बयालीस जनालाई सहभागी बनाएर रगत संकलन गर्न सफल भयौ अध्यक्ष बस्यालले भने ।दक्षिण देउखुरीको गढवा गाउपालिका भौगोलिक हिसाबले अत्यन्तै बिकट मानिन्छ । अझै पनि गाउँपालिकाका दुर दराजका बस्तीमा सहज रुपले न यातायात पुगेको छ न शिक्षा, स्वास्थ्य र खानेपानीको उचित व्यवस्था रहेको छ ।मानव जिवनमा नभई नहुने अत्यावश्यक कुराहरु नहुँदा समस्यामै उनीहरुले दैनिकी बिताई रहेका छन् । सहकारीको क्षेत्रमा यो पटक आयामले रक्तदान गरेको पहिलो पटक हो यो कार्यले रगत नपाएर अकालमा ज्यान गुमाउनेका लागि अत्यन्तै राम्रो हो गढवा गाउँपालिका वडा नम्बर पाँचका किरण पौडेलले भने ।हामीले गरेको रक्तदानले कसैको जीवन बाँच्छ भने किन नगरौ भनेर यो पटक मैले पनि गरे पौडेलले भने । देउखुरी क्षेत्रमा सयौको संख्यामा सहकारी छन् तर दक्षिण देउखुरीको सवालमा सहकारीले रक्तदान गरेको पहिलो पटक हो ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न