गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ स्वर्गीय नेता खड्काको सम्झनामा शालिक शिलान्यास हुने स्वर्गीय नेता खड्काको सम्झनामा शालिक शिलान्यास हुने प्रिया स्मृती गजमेर फागुन १८, २०७६ गते १६:०० मा प्रकाशित दाङ्ग, कुनै समय नेपाली राजनीतिमा प्रभाब जमाएका नेपाली कांग्रेसका नेता स्वर्गीय खुम बहादुर खड्काको सम्झनामा शालिक राखिने भएको छ ।उक्त शालिक शिलान्यास गर्न कांग्रेस केन्द्रिय महामन्त्री तथा पूर्व गृहमंत्री पुर्ण बहादुर खड्का भोलि सोमवार दाङ्गको अमिलिया आउन लागेका छन् ।लमही नगरपालिका वडा नम्बर ९ को अमिलिया चोकमा स्वर्गीय नेता खड्काको शालिक राखिन लागेको नेपाल तरुण दल लमही नगर कमिटिका सभापति सन्तोष बुढाथोकीले जानकारी दिए । यस अघि नेता खड्काको शालिक कहाँ राख्ने भन्ने बारेमा नेपाली कांग्रेस दाङ्ग भित्र गहिरो छलफल भएको थियो ।उक्त छलफलबाट सबै भन्दा उत्तम स्थान दाङ्ग देउखुरीको अमिलिया चोक हुने भन्दै निर्णय गरेको थियो । सोहि निर्णय अनुशार अमिलिया चोकमा शालिक राख्न लागिएको हो ।भोलि सोमवार बिहान पूर्व गृहमंत्री खड्काद्धारा स्वर्गीय नेता खड्काको शालिक शिलान्यास कार्यक्रम भएकोले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ तथा नेपाली कांग्रेसको बिभिन्न भातृ सस्था एबम सुभेच्छुकहरुलाई सहभागी भैदिन नेपाल तरुण दल लमही नगर कमिटिका सभापति सन्तोष बुढाथोकीले आग्रह गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा