गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबारे प्रश्न सोध्न यी डाक्टरलाई फोन गर्नुस् (नम्बरसहित) कोरोनाबारे प्रश्न सोध्न यी डाक्टरलाई फोन गर्नुस् (नम्बरसहित) दीप संञ्चार चैत्र ११, २०७६ गते १२:०९ मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल काउन्सिलले सर्वसाधारणलाई कोरोना भाइरससँग सम्बन्धित कुनै विषेशज्ञ चिकित्सकको परामर्श चाहिए सम्पर्क गर्न भन्दै उनीहरूको नम्बर सार्वजनिक गरेको छ। संघले ७० डाक्टरको नामावली सार्वजनिक गरेको छ।‘नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण सर्वसाधारण नगरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श सेवाको आवश्यकता परेको अवस्थामा निम्न लिखित विशेषज्ञ चिकित्सकहरूलाई सम्पर्क गरी सम्बन्धीत विषयअनुसारको सेवा ग्रहण गर्न यसै सूचनामार्फत जानकारी गराउँछौं,’ संघको सूचनामा उल्लेख छ। सरकारलाई कोरोना भाइरस संक्रमण भएकाहरूको परीक्षण गर्न प्रयोगशाला वृद्धि गर्न अनुरोध गरेको छ।विश्व स्वास्थ्य संगठनले हिँडडुल नियन्त्रणले मात्र कोरोना भाइरस रोकथाम नहुने भनेको सम्झाउँदै संघले संक्रमित व्यक्तिको परीक्षण गर्न प्रयोगशालाहरूको वृद्धि गर्न पनि सरकारलाई आग्रह गरेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै