गृहपृष्ठ ∕ प्रदेश खबर ∕ गण्डकी प्रदेश ∕ क्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउ क्रिश्चियनलाई कोरोना लाग्दैन भन्ने पास्टर पक्राउ दीप संञ्चार चैत्र ११, २०७६ गते १५:०७ मा प्रकाशित पोखरा । क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउने एक जना पास्टर पोखरामा समातिएका छन् । अफवाह फैलाउन पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।आचार्य पुरानो जन्म थलो जुम्ला भई हाल पोखरा ३२ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीलाई उनलाई कोरोनाबारे अफवाह फैलाएको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए ।क्याटेगोरी : गण्डकी प्रदेशट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमनाङमा जनसङ्ख्याभन्दा बढी मतदातापूर्वयुवराज पारस शाह चढेको गाडी दुर्घटनापोखरा महानगरका चार कर्मचारीको आरटीडी रिपोर्ट पोजेटिभलकडाउन अपडेट: बुटवलमा भएको प्रभाव (फोटो फिचर) धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न