गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना भाइरस संक्रमित नर्सले अरुलाई सर्ने डरले गरिन आत्महत्या कोरोना भाइरस संक्रमित नर्सले अरुलाई सर्ने डरले गरिन आत्महत्या दीप संञ्चार चैत्र १३, २०७६ गते ८:२२ मा प्रकाशित इटाली – कोरोना भाइरसले निकै भयभीत क्षेत्र इटालीमा संक्रमितहरुको उपचारमा खटिएकी नर्सले आफुलाई समेत संक्रमण भएको थाहा भएपछि आत्महत्या गरेकी छिन् ।डेली मेलले जनाए अनुसार ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले कोरोनाको सवैभन्दा प्रभावित क्षेत्र लोम्वार्दीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार गरेकी थिइन ।कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएकोले अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे, उनले सुसाइड नोटमा भनेकी छिन् ।नर्सहरुको महासंघ इटालीले मृतक डेनिला ट्रेज्जी कोरोनावाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा अग्रसर भएको तर उनको आत्महत्याको खबरले सबै चिकित्सकहरु र सिंगो मुलुक स्तब्ध भएको जनाएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा