गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द दीप संञ्चार चैत्र १३, २०७६ गते ११:२३ मा प्रकाशित दोहा – विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९ ) को प्रभाव कतारमा केहि न्यूनीकरण भए पनि हरेक दिन नयाँ संक्रमित भेटिने क्रम जारि नै रहेको छ। बुधबार मात्र थप ११ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५३७ पुगेको छ ।कतार स्थित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अहिले सम्म चिन्ताजन र मृत्यू को संख्या सुन्य रहेको छ । अहिले सम्म ४१ जना निको भएर घर फर्केका छन् । बुधबार सम्म संकास्त्मक १२ हजार २ सय ५८ को जाँच भएको छ भने निकै सावधानीका साथ देशै भर लक डाउन जस्तै गरि राखिएको छ।आजदेखि देश भरका पैसा पठाउने स्थान बन्द: कतार सरकारले दिन दिनानुदिन संक्रमित को संख्या थपिने क्रम जारि रहेको हुँदा आज बाट देशभरका मनि एक्सचेन्ज (पैसा पठाउने स्थान) बन्द गर्ने निर्णया गरेको छ। तर मोबाइल बैंकिङ (अनलाइन) सेवा भने खुला नै रहनेछ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा