गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द कतारमा कोरोना संक्रमितको संख्या ५३७ पुग्यो, आज देखि देशभरका मनि एक्सचेन्ज बन्द दीप संञ्चार चैत्र १३, २०७६ गते ११:२३ मा प्रकाशित दोहा – विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९ ) को प्रभाव कतारमा केहि न्यूनीकरण भए पनि हरेक दिन नयाँ संक्रमित भेटिने क्रम जारि नै रहेको छ। बुधबार मात्र थप ११ जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५३७ पुगेको छ ।कतार स्थित स्वास्थ्य मन्त्रालयले जनाए अनुसार अहिले सम्म चिन्ताजन र मृत्यू को संख्या सुन्य रहेको छ । अहिले सम्म ४१ जना निको भएर घर फर्केका छन् । बुधबार सम्म संकास्त्मक १२ हजार २ सय ५८ को जाँच भएको छ भने निकै सावधानीका साथ देशै भर लक डाउन जस्तै गरि राखिएको छ।आजदेखि देश भरका पैसा पठाउने स्थान बन्द: कतार सरकारले दिन दिनानुदिन संक्रमित को संख्या थपिने क्रम जारि रहेको हुँदा आज बाट देशभरका मनि एक्सचेन्ज (पैसा पठाउने स्थान) बन्द गर्ने निर्णया गरेको छ। तर मोबाइल बैंकिङ (अनलाइन) सेवा भने खुला नै रहनेछ ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न