गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए कतारमा कोरोनाबट १ को मृत्यू, ५९० संक्रमित, आज मात्र २८ जना संक्रमित भेटिए दीप संञ्चार चैत्र १६, २०७६ गते ०:३६ मा प्रकाशित दोहा – कतारमा कोरोना भाइरस (कोभिड-१९) बाट शनिवार १ जनाको मृत्यु भएको छ। भने थप नयाँ २८ जना संक्रमित भेटिएका छन् । कोरोना भाइरस बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको हो । ५७ वर्षीय एक बंगलादेशी नागरिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।शनिवार सम्म कतारमा ५ सय ९० जनालाई कोरोना संक्रमित भएको छ। सबैको स्वास्थ्य उपचार भैई रहेको छ भने ४३ जना विरामी पूर्ण निको भएर घर फर्किएका छन्। अहिले सम्म १६ हजार ५ सय ८२ जना को परिक्षण भएको छ।कतार सरकारले गत शुक्रबार देखि लागु हुने गरि यस अघि खुल्न दिएका सम्पूर्ण पसलहरु बन्द गराएको छ भने साना सुपरमार्केटहरु बेलुकी ७ बजे देखि बन्द गर्न निर्देशन दिएको छ। कोरोना संक्रमित भएको लुकाएमा तथा यस विषम परिस्थितिमा जारी भएका सूचना उलंघन गरेमा कडा कानुनि कारबाही गरिने बताएको छ ।कतार सरकारले सबै अप्रवाशिलाई सहजता होस् भनेर विभिन्न भाषामा थुप्रै सुचनामुलक र संदेश मुलक जानकारीहरु प्रचार प्रसार गरि नै रहेको छ भने कोरोना स्वास्थ्य सम्बन्धि कुनै पनि जानकारी चाहिएमा तुरुन्त १६००० मा कल गर्न भनेको छ।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न