गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या १४९ पुग्यो, आज सम्म ५२७४ जना संक्रमित कोरोना अपडेट : भारतमा मृत्यु हुनेको संख्या १४९ पुग्यो, आज सम्म ५२७४ जना संक्रमित दीप संञ्चार चैत्र २६, २०७६ गते २२:४८ मा प्रकाशित एजेन्सी – भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । बुधबार सम्म भारतमा संक्रमित हुनेहरुको संख्या ५ हजार २ सय ७४ पुगेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अहिले सम्म ४ सय १० जनाले पूर्ण स्वास्थ्य लाभ गरेका छन्। बुधबार मात्र सबैभन्दा बढी महाराष्ट्रमा १ सय १७ जना नयाँ संक्रमित देखिएका छन् । यो सहित महाराष्ट्रमा संक्रमित हुनेहरुको संख्या ११ सय ३५ पुगेको छ भने मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ ।बुधबारनै आन्ध्र प्रदेशमा ३४, राजस्थानमा २० र मध्यप्रदेशमा २२ जनामा संक्रमित भएको पुष्टि भएको हो । अहिलेसम्म महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, मध्यप्रदेश, केरला, आन्ध्र प्रदेश, तेलंगाना, राजस्थान, उत्तरप्रदेश लगायतका राज्यहरुमा संक्रमित र मृत्यु हुनेहरुको संख्या धेरै देखिएको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्नदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा