गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ श्रीमानद्वारा गोली हानेर श्रीमतीको हत्या श्रीमानद्वारा गोली हानेर श्रीमतीको हत्या दीप संञ्चार चैत्र २७, २०७६ गते १५:३३ मा प्रकाशित धनगढी, बाजुराको गौमूल गाउँपालिका वडा नम्बर ४ मा श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन्।बुधवार राति ३३ वर्षिया श्रीमती सुन्तु रोकायालाई ४० बर्षिया श्रीमान गोरख रोकायाले भरुवा बन्दुकले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाका अनुसार सन्तुको भैसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा लास फेला परेपछि बिहिबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी गराएका थिए।जानकारी लगत्तै गौमुल गाउँपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृत्तकका श्रीमान गोरख रोकायालाई एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक ठगुन्नाले जानकारी दिए । मृतक सन्तुको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।गौमुलको टोलीले घटना स्थल पुगेर अनुसन्धान थालिसकेको र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाको कमाण्डमा टोली घटना स्थलतिर गएको छ ।स्रोत- अनलाइन खबरक्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा