गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना अपडेट : दुबईमा किटाणुरहित कार्यक्रम एक हप्ताको लागि थप : कोरोनाका ४७७ नयाँ संक्रमित थपिए कोरोना अपडेट : दुबईमा किटाणुरहित कार्यक्रम एक हप्ताको लागि थप : कोरोनाका ४७७ नयाँ संक्रमित थपिए सुर्य बहादुर खवास वैशाख ६, २०७७ गते १:५७ मा प्रकाशित युएई – कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले गत २ हप्ताबाट चौबीसै घण्टा संचालन गर्दै आएको सार्वजनिक स्थल किटाणुरहित गर्ने कार्यक्रमलाई थप एक हप्ताको लागि निरन्तरता दिने भएको छ ।आज शुक्रबार संकट तथा विपद् व्यवस्थापनको सर्वोच्च समितिले शेख मंसूर बिन मोहम्मद बिन रशीद अल मकतूमको अध्यक्षतामा बसेको बैठकले दुबईमा चौबीसै घन्टा किटाणुरहित गर्ने कार्यक्रम थप एक हप्ताको लागि विस्तार गर्ने निर्णय गरेको हो । गत दुई हप्ताको संचालन भएको कार्यक्रमको सकारात्मक प्रभाव रहेको निष्कर्ष समेत निकालेको स्थानीय समाचार संस्था गल्फ न्युजले उल्लेख गरेको छ ।यसैगरि आज (१७ अप्रिल) युएई सरकारले दिएको जानकारी अनुसार कोरोना भाईरसको ४७७ जना नयाँ सक्रमित फेला परेका छन । यो सँगै संक्रमितको संख्या ६ हजार ३ सय २ पुगेको छ । त्यसैगरी आज ९३ जनाले स्वास्थ्य लाभ गरेका छन ।यो सँगै स्वास्थ्य लाभ गर्नेको संख्या १ हजार १ सय ८८ पुगेको छ । आज मृत्यु हुने जिसिसीका २ जना सहित मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न