गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ तीन डलर वोकेर कार किन्न आफैं गाडी चलाएर क्यालिफोर्निया गइरहेका पाँच वर्षीय बालक पक्राउ तीन डलर वोकेर कार किन्न आफैं गाडी चलाएर क्यालिफोर्निया गइरहेका पाँच वर्षीय बालक पक्राउ एजेन्सी वैशाख २४, २०७७ गते २:१४ मा प्रकाशित एजेन्सी – कतिपय मानिसका सानो छोराछोरीले कार सिकाइ दिन अभिभावकसंग जिद्धी गर्न सक्छन् । कतिपय अभिभावकलाई पनि सानै उमेरमा आफ्ना छोराछोरीलाई कार चलाउन सिकाउन मन लाग्दो हो । तर सानैमा छोरालाई कार चलाउन सिकाइदिने अभिाभावकलाई युटामा झण्झट आइलागेको छ ।अभिभावकको एसयुभी कार लिएर क्यालिफोर्नियातर्फ जांदै गर्दा युटा पुलिसले एक पांच वर्षीय वालकलाई पक्राउ गरेको छ जो गोजीमा तीन डलर वोकेर न्यूनतम २ लाख रुपिंया पर्ने ल्याम्वोर्गीनी कार किन्ने उदेश्यले क्यालिफोर्नियातर्फ गइरहेका थिए । ती वालकले आफ्नो आमासंग ल्याम्वोर्गीनी कार किनीदिन माग गरेका थिए तर आमाले अस्वीकार गरेपछि आफै कार लिएर निस्किएका थिए ।युटा हाइवे पेट्रोलले सडकमा गाडी दांयावांया गर्दै गुडेको देखेपछि अपांगता भएको व्यक्तिले चलाएको हो कि भनेर जांच गर्न रोकेको थियो तर जव चालक सिटमा पांच वर्षीय वालकलाई देख्यो र परिस्थिति वुझ्यो, प्रहरी पनि छक्क परेको थियो । प्रहरीले यो घटनालाई ट्वीटरमार्फत सार्वजनिक गरेको छ ।प्रहरीले वालकको पहुंचमा पुग्ने गरी कारको चावी छाडेको र आफु घरभन्दा टाढा भएको वेला वालकलाई आफ्नो दाजुको हेरचारमा छाडेकोमा अभिभावकलाई कस्तो कारवाही गर्ने भन्ने निर्णय स्थानीय अधिकारीले गर्नेछन् ।(स्रोत : सीएनएन)क्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न