गृहपृष्ठ ∕ समाचार ∕ मुग्लिनमा जिप दुर्घटना, ९ घाइते मुग्लिनमा जिप दुर्घटना, ९ घाइते दीप संञ्चार जेठ १, २०७७ गते १२:४५ मा प्रकाशित काठमाडौंं – मुग्लिन-तामिन ग्रामीण कृषि सडकमा बोलेरो जीप दुर्घटना भएको छ । तामिन जाने तयारीमा रहेको बोलेरो जिप ब्याक हुदा आज बिहान करिब साढे १० बजेतिर इच्छाकामना गाउपालिका ५ मुग्लिन नजिकै पानीघट्टमा दुर्घटना भएको हो।दुर्घटनामा परि ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।प्रहरिका अनुसार घाइते हुनेमा देविमाया गुरुङ ६१ वर्ष चन्द्र कुमारी गुरुङ ४३ वर्ष ,शङ्ख कुमार गुरुङ ४३, वर्ष नानिमाया गुरुङ ३४ वर्ष, रुप्सेन गुरुङ १ वर्ष, हरिमाया गुरुङ १६ वर्ष र दिब्या गुरुङ १५ वर्ष रहेका छन भने बाकी २ जनाको पहिचान खुलेको छैन ।घाइते सबैजना इच्छाकामना गाउपालिका ५ तामिन गाउँका हुन। घाइते मध्य ५ जनालाइ थप उपचारको लागि भरतपुर पठाइएको छ । बांँकी ४ जनाको मुग्लिन स्थित मुग्लिन हाइवे हस्पिटलमा उपचार भैरहेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा