गृहपृष्ठ ∕ समाचार ∕ मुग्लिनमा जिप दुर्घटना, ९ घाइते मुग्लिनमा जिप दुर्घटना, ९ घाइते दीप संञ्चार जेठ १, २०७७ गते १२:४५ मा प्रकाशित काठमाडौंं – मुग्लिन-तामिन ग्रामीण कृषि सडकमा बोलेरो जीप दुर्घटना भएको छ । तामिन जाने तयारीमा रहेको बोलेरो जिप ब्याक हुदा आज बिहान करिब साढे १० बजेतिर इच्छाकामना गाउपालिका ५ मुग्लिन नजिकै पानीघट्टमा दुर्घटना भएको हो।दुर्घटनामा परि ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।प्रहरिका अनुसार घाइते हुनेमा देविमाया गुरुङ ६१ वर्ष चन्द्र कुमारी गुरुङ ४३ वर्ष ,शङ्ख कुमार गुरुङ ४३, वर्ष नानिमाया गुरुङ ३४ वर्ष, रुप्सेन गुरुङ १ वर्ष, हरिमाया गुरुङ १६ वर्ष र दिब्या गुरुङ १५ वर्ष रहेका छन भने बाकी २ जनाको पहिचान खुलेको छैन ।घाइते सबैजना इच्छाकामना गाउपालिका ५ तामिन गाउँका हुन। घाइते मध्य ५ जनालाइ थप उपचारको लागि भरतपुर पठाइएको छ । बांँकी ४ जनाको मुग्लिन स्थित मुग्लिन हाइवे हस्पिटलमा उपचार भैरहेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न