गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : कतारमा एकै दिन १४८१ जनाले स्वास्थ्य लाभ गरे, थप २ सहित मृतकको संख्या २८ पुग्यो कोरोना अपडेट : कतारमा एकै दिन १४८१ जनाले स्वास्थ्य लाभ गरे, थप २ सहित मृतकको संख्या २८ पुग्यो तिलु शर्मा पौडेल जेठ १३, २०७७ गते २३:०९ मा प्रकाशित दोहा – कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाईरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन ।मन्त्रालयले पछिल्लो २४ घन्टाको बिबरण सार्वजनिक गर्दै १४८१ जनाले स्वास्थ्य लाभ गरेको जनाएको हो। यो संगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या ११ हजार ८ सय ४४ पुगेको छ ।भाईरसबाट थप २ जनाको मृत्यु भएको जनाएको छ। आज मृत्यु हुनेहरु ६० र ५८ वर्षीय रहेका छन् । यो संगै कतारमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९२७ जनामा गरिएको परीक्षणमा नयॉ १७४२ जनामा भाइरस सङ्क्रमण देखिए संगै सङ्क्रमितको सङ्ख्या ४७ हजार २ सय ०७ पुगेको छ भने ३५ हजार ३ सय ३५ जनाको उपचार चलिरहेको छ ।१८५९ जनालाई डाक्टरहरूको निगरानीमा क्वारिन्टेनमा राखिएको छ भने २५७ जनालाई अस्पताल भर्ना गरिएको छ l थप १९ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २०५ रहेको छ l कुल १ लाख ९६ हजार ४ सय ११ जनामा कोरोनाको परिक्षण गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृदि भैरहेको छ lस्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परिक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ l भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ lक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न