गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने दीप संञ्चार जेठ २१, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा कतारबाट नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय गरेको छ ।नेपाली राजदूतावास कतारले एक विज्ञप्ति जारी गर्दै कतारबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा सुत्केरी तथा गर्भवती महिला, कोभिड – १९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका , अध्ययन समप्त भएका बिद्यार्थी, आफन्त को मृत्यु भई काजकृयाको लागी नेपाल जानु पर्ने अवस्था, भिजिट वा बिजनेस भिसामा रहेका, श्रम करार अवधी समाप्त भएका वा रोजगारी गुमाएका, कतार आइ डि समप्त भएका वा आइ डि नै नलागेका वा भिषा समाप्त सम्पुर्ण नेपालीलेले आफुसङ्ग भएका प्रमाणहरु सहित राजदुतावसको ईमेल repatriation.nepal@gmail.com र WhatsApp नं. +९७४३३५६०११७ मा आफ्ना विवरण पठाउन अनुरोध गरेको हो ।साथै दुतावासले गरेको बर्गिकरन क्षेत्रभित्र पर्नु भएका यस अघी नै हवाइ टिकट काटी सकेर कोरोनाको कारणले नेपाल जान नसक्नु भएका र कतारमै बस्नु परेकाहरुले हवाइ टिकट को प्रतिलिपी समेत पठाउन दुतावसले अनुरोध गरेको छ ।बिस्तृत जानकारीका लागी : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै