गृहपृष्ठ ∕ समाचार ∕ कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने कतारबाट नेपाल फीर्ता हुन चाहानेले अनीवार्य रुपमा राजदूतावासमा यी विवरण बुझाउनुपर्ने दीप संञ्चार जेठ २१, २०७७ गते २१:५८ मा प्रकाशित दोहा – नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा कतारबाट नेपाल जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय गरेको छ ।नेपाली राजदूतावास कतारले एक विज्ञप्ति जारी गर्दै कतारबाट स्वदेश फीर्ता हुन चाहाने प्रत्यक नेपालीले अनीवार्य रुपमा सुत्केरी तथा गर्भवती महिला, कोभिड – १९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका , अध्ययन समप्त भएका बिद्यार्थी, आफन्त को मृत्यु भई काजकृयाको लागी नेपाल जानु पर्ने अवस्था, भिजिट वा बिजनेस भिसामा रहेका, श्रम करार अवधी समाप्त भएका वा रोजगारी गुमाएका, कतार आइ डि समप्त भएका वा आइ डि नै नलागेका वा भिषा समाप्त सम्पुर्ण नेपालीलेले आफुसङ्ग भएका प्रमाणहरु सहित राजदुतावसको ईमेल repatriation.nepal@gmail.com र WhatsApp नं. +९७४३३५६०११७ मा आफ्ना विवरण पठाउन अनुरोध गरेको हो ।साथै दुतावासले गरेको बर्गिकरन क्षेत्रभित्र पर्नु भएका यस अघी नै हवाइ टिकट काटी सकेर कोरोनाको कारणले नेपाल जान नसक्नु भएका र कतारमै बस्नु परेकाहरुले हवाइ टिकट को प्रतिलिपी समेत पठाउन दुतावसले अनुरोध गरेको छ ।बिस्तृत जानकारीका लागी : क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन