गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी आन्दोलनको पक्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी आन्दोलनको पक्षमा दीप संञ्चार जेठ २३, २०७७ गते ९:०३ मा प्रकाशित अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प अमेरिकामा जारी आन्दोलनको समर्थनमा उभिएकी छिन् । टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन् । उनले लेखेकी छिन्, ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौ, सँगै हामी धेरै गर्न सक्छौ भन्ने हेलेन केलरको उक्तिलाई समेत उल्लेख गरेकी छिन् । उनले इन्स्टाग्राममा #BlackoutTuesday #justiceforgeorgefloyd लेखेकी छिन् ।वकिल पेशामा आवद्ध ट्रम्पकीको छोरीको यो सन्देश यस्तो बेलामा आएको छ, जब अमेरिकन पुलिसहरुले वासिङटनस्थित ह्वाइट हाउसबाहिर प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर अश्रुग्यास प्रहार गरिरहेको थिए । त्यस्तै ट्रम्पकी दोश्रो पत्नी अर्थात टिफ्नीकी आमाले पनि आन्दोलनलाई समर्थन गरेकी छिन् ।पछिल्लो हप्ता एक श्वेत प्रहरी अधिकारीले काला जातिका जर्ज फलायडमाथि हातपातपछि मृत्यु भएको विरोध अमेरिकामा देशव्यापी आन्दोलन चर्किरहेको छ । विरोध प्रदर्शन चर्किदै गएपछि देशका ४० शहरमा कर्फ्यु आदेश समेत जारी गरिएको थियो । -एजेन्सी ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट