गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’ का लागि : इरान अमेरिकी कैदीको रिहा ‘मानवीय उद्देश्य’ का लागि : इरान दीप संञ्चार जेठ २४, २०७७ गते २१:३९ मा प्रकाशित अमेरिका -अमेरिकी कैदीका रिहाइ उनको स्वास्थ्यमा समस्या देखिएका कारण भएको इरानको गुप्तचर प्रशासन मामिला मन्त्रालयले बताएको छ ।शनिबार तस्निम समाचार संस्थाले मन्त्रालयको विज्ञप्तिलाई उल्लेख गर्दै हालै रिहा भएका अमेरिकी कैदीको स्वास्थ्य मा समस्या आएपछि मानवीय नाताले उनको रिहाई गरेको समाचारमा उल्लेख गरेको छ ।मन्त्रालयको जासूस रक्षा विभागका महानिर्देशकले भने, “दुई वर्ष पहिले इरान पुगेका समय अमेरिकी वरिष्ठ अधिकारी मिखाएल ह्वाइटलाई इरानविरूद्ध जासुसी गरेको आरोपमा पक्राउ गरी जेलमा राखिँदै आएको थियो ।”ह्वाइटलाई विहीबार रिहा गरिएको थियो । संयुक्त राज्य अमेरिकाले पनि बिहीबार नै इरानी वैज्ञानिक मजिद ताहेरीलाई रिहा गरेको थियो ।ताहेरीले अमेरिकी प्रतिबन्धको उल्लङ्घन गरेको भन्दै ताहेरीलाई पक्राउ गरी थुनामा राख्दै आएको थियो ।इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले ह्वाइटको रिहाईपछि इरानले मानवीय समवेदनाका आधारमा इरानी बन्धकहरूलाई संयुक्त राज्य अमेरिका वा अन्य मुलुकमा जहाँभए पनि रिहा गरेका घटनाको स्वागत गर्ने बताएका छन् । – एजेन्सीक्याटेगोरी : अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइतेअमेरिकाबाट आईसीसीको विवाद समाधानको पहल, बहुमत सदस्यद्वारा परराष्ट्रलाई पत्रउपाध्यक्ष रेग्मीले थाले एनआरएनए भित्रको विवाद मिलाउने पहल, निर्वाचन जितेका… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न