गृहपृष्ठ ∕ समाचार ∕ युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो युएईको अबुधाबीले एक हप्ताको लागि यात्रा प्रतिबन्ध बढायो सुर्य बहादुर खवास जेठ २७, २०७७ गते २२:०७ मा प्रकाशित युएई – युएईको अबुधाबी राज्यले लगाउदै आएको यात्रा प्रतिबन्ध आज मंगलवार बाट लागुहुनेगरी थप एक हप्ताको लागि बढाएको छ । अबुधाबी मिडिया अफिसले सोमबार साँझ टुविट गर्दै सो जानकारी दिएको हो ।कोभिड १९ लाई रोक्न लक्षित सम्पर्कलाई कम गर्न, सावधानी अपनाउने उपायहरूको श्रृंखला मध्ये विस्तारित राष्ट्रिय स्क्रीनिंग कार्यक्रमको प्रभावकारिता बृद्धि गर्नु साथै समुदायको सबै सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई सुरक्षित राख्न यात्रा प्रतिबन्ध बढाईएको स्थानिय संचार माध्यम दि नेशनल ले उल्लेख गरेको छ ।उक्त अवधिमा विशेष छुट भएका व्यक्तिहरू बाहेक अन्यले अबूधाबी शहर, अल ऐन र अल धफराका बासिन्दाहरूले आफ्नो शहरहरू भित्र यात्रा गर्न कुनै प्रतिबन्ध नभएपनी आफ्नो शहर भन्दा बाहिर जान भने रोक लगाएको छ । यसैगरी राष्ट्रिय स्क्रीनिंग कार्यक्रमलाई भने रातको १० बजे देखि ६ बजे सम्मको समयमा निरन्तरता दिदै आएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन