गृहपृष्ठ ∕ समाचार ∕ जुम्लामा १८ जनाले जिते कोरोना जुम्लामा १८ जनाले जिते कोरोना दीप संञ्चार जेठ २७, २०७७ गते २२:४८ मा प्रकाशित जुम्ला – जुम्लामा कोरोना संक्रमित १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयूमा रहेका १८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् ।प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगायतले खादा र मालाले बिदाई गरेका छन् ।उनीहरुलाई घर फर्किएपछि पनि अपनाउनुपर्ने सावाधानीका विषयमा प्रतिष्ठानका विशेषज्ञ डा. धिरज गुरुङले जानकारी गराएका थिए ।घर फर्किनेहरुले उपचारमा सक्रिय चिकित्सक तथा नर्सहरुलाई धन्यवाद प्रकट गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)